पृष्ठभूमि

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्गजा जिल्ला अन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका। सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७३० मिटर उचाइमा रहेको छ । यसको न्यूनतम उचाइमा रहेको छाङ्गछाङ्गदी फाँट समुद्री सतहबाट करीब ७१३ मिटर रहेको र अग्लो भु-भागका रुपमा वडा नं ९ स्थित नारायणगिरी मन्दिर तथा वडा नं ८ स्थित तामुको लेक समुद्री सतहबाट करीब १७३५ मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ । मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।उहिले आँधिखोलादेखि पश्‍चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ । यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर-१, देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर-३ को भुरुङ्गखोला देखी पश्‍चिम तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ९ को कालिकाकोट पर्वत जिल्लाको सिमान सम्म फैलिएको छ ।

Read More  

वडाहरु

घरधुरी

५१६१

जनसंख्या

२७०५१

पुरुष जनसंख्या

१३८१७

महिला जनसंख्या

१३२३४

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

७८.२३
भौगोलिग विवरण
  • पुरुष १९६४
  • महिला १९१३
  • ( जम्मा ) ३८७७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७६८
  • महिला १७११
  • ( जम्मा ) ३४७९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २०२१
  • महिला १९४२
  • ( जम्मा ) ३९६३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ८०३
  • महिला ७६८
  • ( जम्मा ) १५७१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७६२
  • महिला १६६६
  • ( जम्मा ) ३४२८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११९२
  • महिला ११८२
  • ( जम्मा ) २३७४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १०१६
  • महिला ९७६
  • ( जम्मा ) १९९२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २०९०
  • महिला १९१२
  • ( जम्मा ) ४००२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १२०१
  • महिला ११६४
  • ( जम्मा ) २३६५
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि ७१४९
ब्यापार ८७९
बैदेशिक रोजगारी २७४४
सरकारी नोकरी ५८९
शिक्षक २९१
गैर सरकारी जागिर / नोकरी ४९५
ज्याल मजदुर ५३०
यातायात मजदुर २१५
ओधोगिक मजदूर १४
उद्यमी २२
स्वरोजगार २४९
बेरोजगार १६२१
गृहणी ३६४७
विद्यार्थी ३९६७
राजनीति सदस्य ३८
परामर्श

नक्शा